फिलिप्पी 1

1
अबिबादन
1येशू ख्रीष्टका दास म, पावल रे तिमोथीसित फिलिप्पी सहरमि भया मण्डलिका अगुवान, ख्रीष्टका दास, बिश्वासिनलाइ सेवा अद्द्या मान्सन रे जम्माइ पबित्र जनलाइ यो चिठ्ठी लेख्दाछु, जो येशू ख्रीष्टका हुन। 2हाम प्रार्थना अद्दउ कि हामरा पिता परमेश्वर रे प्रभु येशू ख्रीष्टको अनुग्रह रे सान्ति तमनमि भइरउ।
पावलले परमेश्वरलाइ धन्यबाद दियो रे प्रार्थना अर्यो
3जबलगइ म तमरा बारेमि सोचउ तब म परमेश्वरलाइ धन्यबाद चडाउनउ। 4रे म आफना हरेक प्रार्थनामि तमन सबकिलाइ सदाइ परमेश्वर बठेइ सहयोगकि निउति बिन्ति अद्दउ। 5तमनले येशू ख्रीष्टको बारेमि सुसमाचारमि बिश्वास अर्या दिन बठेइ आज सम्म येशू ख्रीष्टको बारेमि सुसमाचार फइलाउनाकिलाइ मेरो सहकर्मी भयाछौ। 6यो निश्चय छ कि परमेश्वरले तमनमि जो असल काम सुरु अर्या छन, उनइले येशू ख्रीष्ट फर्कि आउन्या दिनमि त्यो काम पुरा अद्दया हुन।
7तमन सबकिलाइ मइले इस्याँ सुच्चु ठीक छ, क्याकि म तमन सबलाइ भौत प्रेम अद्दउ, क्याकि म याँ कैदमी छु रे सुसमाचारको रक्षा रे यइलाइ सत्य साबित अद्दाइ दुएइ काममी तमन मसित परमेश्वरको अनुग्रहमी सहभागी भयाछौ। 8क्याकि परमेश्वर मेरा साक्षि छन कि कसेरी म येशू ख्रीष्टको प्रेमले तमन सबलाइ भेट्टया इच्छा अद्दउ।
9मेरो प्रार्थना यो छ कि सत्यको ज्ञान रे बिबेकमी एक-अर्खाका निउति तमरो प्रेम झिक-झिक बडोइजाउ। 10ताकि जो काम अददु असल छ त्यो काम तमनले छान्न सक, रे जब येशू ख्रीष्ट फर्कि आउन्याहुन तइ दिनकि निउति तमन सुद्द रे दोस रहित रन सक। 11रे जसेरि रुखले फल फलाउन्छ तसेरि तमन सबले परमेश्वरको महिमा रे प्रशंसाकि निउति येशू ख्रीष्ट बठेइ आउन्या धार्मिकताका काममी बड्डाइजा।
सुसमाचार प्रचार भया हुनाले पावलको आनन्द
12बिश्वासि भाइन हो, तमनलाइ यो था होस भण्न्या म चाहनउ कि ममि आइलाग्या कुरणीले वास्तवमि सुसमाचार फइलाउनाइ सहयोग भया छ। 13याँ सम्मकि सम्राटका महलमिका चौकीदार सिपाइ रे बाकि जम्माइ मान्सनलाइ यो था भया छ, कि मइले ख्रीष्टको सेवा अर्या हुनाले झेलमि छु। 14म अइल झेलमि भया हुनाले भौत बिश्वासिन भाइन प्रभुमि साहसि भया छन रे साहससित परमेश्वरको बचन प्रचार अद्द सक्द्या भया छन।
15यो साँच्चि हो कि केइ मान्सन जलन रे इखले ख्रीष्टको बारेमि सुसमाचार प्रचार अददाहान रे कोइ मान्सन आफ्ना निका बिचारले प्रचार अद्दहान। 16तिन मान्सन जो निका बिचारले प्रचार अद्दहान तिनन प्रेमका लाग्दा यिसो अद्दहान, क्याकि तिननलाइ यो था छ कि मइले ख्रीष्टका बारेमिको सुसमाचारको रक्षा अर्या हुनाले मलाइ झेल्मि हाल्या छन। 17तर तिन इख अद्द्या मान्सन आफ्ना स्वार्थका लाग्दा ख्रीष्टको बारेमि प्रचार अद्दाहान, क्याकि तिनन याँ झेलमि मेरो कष्ट थप्दिन्या बिचारले इसो अददाहान।
18जी भया लगइ! महत्वपूर्ण कुरणी यो हो कि हर किसिमले झुटा किसिमले होस अथवा सत्यमी ख्रीष्टका बारेमि सुसमाचार प्रचार अरिया छ, रे इसइमि म खुशी छु। 19हो, म खुशी होइरन्या हु क्याकि म यो जाण्नउ कि तमरो प्रार्थना रे येशू ख्रीष्टले पठाया पबित्र आत्माका सहयोगले यो मेरो मुक्ति रे छुटकाराकि निउति हुन्या हो।
ख्रीष्टकी निउति जिउनु
20मेरो उत्कट इच्छा रे आसा यो हो कि म लाजमि पड्या आथिन। तर पइल्ली मइले साहससित ख्रीष्टका बारेमि प्रचार अर्या जसोइ प्रचार अद्द सक्द्या हु। म बाचु अथवा मरु, म मेरो सारा अस्तित्वले ख्रीष्टलाइ लगातार आदर दिन्या हु। 21क्याकि यदि म बाच्या भण्या यो ख्रीष्टको आदरको निउति हुन्या हो। रे मददु मेरी निउति यइ हइ असल हुन्या हो, क्याकि म ख्रीष्टसित हुन्या हु।
22यदि म सरीरमि बाँच्या भण्या म ख्रीष्टकि निउति असल काम अद्दाइलाइ योग्य हुन्या हु। पइलगइ मइले बच्चु वाँ मद्दु कि छान्नु पड्डया हो त्यो म भण्न सक्दैन। 23क्याकि मइले यिन दुइ मध्य कि छान्नु पड्डया हो त्यो म जाण्नैन। बरु मरिबर ख्रीष्टसित बस्या इच्छा छ क्याकि यो भौत असल छ। 24तर म बाचिरनु तमरो सहयोगकि निउति झिक आवश्यक छ।
25म यो कुरणीमि पक्‍का छु रे म जाण्न्नौ कि म जिउनो रन्या हु। म तमनलाइ बिश्वासमि बलियो हुनाइ रे यीसइमी खुशी हुनाइ सहयोग अद्द्या हु। 26ताकि म आजी तमरा वाँ आउनज्या, उनले म बठेइ अर्या कामका लाग्दा तमनलाइ येशू ख्रीष्टमी गर्व अद्द्या झिकबडी कारण होस।
ख्रीष्टकिलाइ दुःख उठाउनु
27जी भया लगइ तमरो जीवनको चाल ख्रीष्टका सुसमाचारको योग्य होस। म तमरा वाँ आइबर तमलाइ भेटु वाँ नभेटु, म तमरा बारेमि यो कुरणी सुण्न चाहानउ कि तमन एकमान्तरइ उदेश्यमि बलियो भइबर कल्लिया छौ, रे सुसमाचारमि आधारित बिश्वासकी निउति संगै मिलिबर मेहेनत अरउ,
28रे सत्तुर सित केइ कुरणीमि डराउनानु, तिनरा निउति तमरो साहस बिनासको चिन्ह हो, तर तमरा निउति मुक्तिको सिदा चिन्ह यइ हो जो मुक्ति परमेश्वर बठेइ हो। 29क्याकि परमेश्वरले तमनलाइ ख्रीष्टमी बिश्वास अद्द्या मात्र होइन तर उनमी बिश्वास अर्या हुनाले दुःख सनाइकीलाइ निको मौका दिया छन। 30क्याकि तमनले तमरा बिरोधी बठेइ तसोइ कष्ट सन्नाछौ जसो तमनले पइल्ली ममि धेक्या थ्या, रे जसो दुःख तमनले अइल सुण्याछौ त्यो दुःख आजी लगइ म याँ झेलमि सन्नाछु।

Podkreślenie

Kopiuj

Porównaj

Udostępnij

None

Chcesz, aby twoje zakreślenia były zapisywane na wszystkich twoich urządzeniach? Zarejestruj się lub zaloguj