एफिसी 6

6
1चेलाचेली हो, प्रभुसितको तमरा सम्बन्धका लाग्दा, आफना इजा बुवाको आज्ञापालन अर, क्याकि यो उचित छ। 2-3पबित्र सास्त्रमि यो लेखिया छ, “आफना इजा बालाइ आदर अर, तब तमनलाइ निको हुन्या हो, रे संसारमी तमरो आयु लामो हुन्या हो।” यो प्रतिज्ञा सितको पइलो आज्ञा हो।
4बा हो, आफना चेला चेलीलाइ रिस जन उठा, तर तिननलाइ प्रभुको अनुशासन रे शिक्षामि हुर्का।
5नौकर हो, डराइबर सम्मानसित तमनले ख्रीष्टलाइ अर्या जसेइ यइ संसारका तमनका मालिकको आज्ञापालन अर। 6रे तमनले मालिकलाइ धेकाउनाइ मान्तर होइन अथवा तिननलाइ खुशी पाड्डाइ मान्तर होइन। तर तमन ख्रीष्टका दास भया हुनाले आफना सारा हृदयले परमेश्वरले चाया अनसार अर। 7रे तमन खुशी भइबर आफनो सेवा अरि राख, माणु कि तमनले मान्सनका होइन, तर प्रभुको सेवा अददाछौ। 8क्याकि तमन यो जाणन्छौ कि नौकर हउ, अथवा नौकर जनहउ, जइले असल काम अरन्छ, तइले प्रभु बठेइ तइ कुरणीको इनाम पाउन्या हो।
9तसेरि मालिक हो, आफना नौकरलाइ जनडरा तर तिननसित असल ब्यबहार अर, क्याकि तमन यो जाणन्छौ कि तमरा रे तिनरा दुएइका मालिक स्वर्गमि छन, रे उनले पक्षपात अद्दइन।
10छाड्डीबार, प्रभुको अपार सक्तिले आत्मामी बलिया होउ। 11जसेरि एक सिपाइले आफ्ना सब लड्डया हतियार धारण अरन्छ, तसेरि तमनले लगइ परमेश्वरले दिया सब कुरणी प्रयोग अददु पणन्छ ताकि सैतानले तमनलाइ फसाउन्ज्या तमन तइका बिरोधमी लड्ड सक। 12क्याकि हामरो लडाइ मान्सनका बिरोधमी होइन, बरु सासकका बिरोधमी, अधिकारीका बिरोधमी, यइ अन्धकार संसारका सक्तिका बिरोधमी रे सब किसिमका दुष्ट सक्तिसित हो, जो अदृष्य संसारमी छन। 13तबइकिलाइ परमेश्वरका सब हतियार उठा, ताकि जब खराब दिन आउन्या हो तब त्यो सब कुरणीको सामना अरिबर दृढ भइबर खड़ा हुन सक।
14तबइकिलाइ परमेश्वरको सत्यता आफना कण्नमि पेटीकी जसेरि बाद। रे जसेरि छाति-पाताले युद्दमि सिपाइलाइ सुरक्षा दिन्छ, तसेरि तमरा धर्मि व्यबहारले सैतानले आक्रमण अरन्ज्या सुरक्षा दिन्छ। 15जसेरि एक सिपाइले लडाइमि जानाइ जुता लाउन्छ, तसेरि तमनले लगइ दुष्टसित लड्डाइ परमेश्वरसितका सान्तिका बारेमि सुसमाचारमि भर पडडु पणन्छ। 16रे जसेरि एक सिपाइले लडाइमि दुसमनका प्रहार बठेइ बच्चाइ ढाल समाउन्छ, तसेरि सैतानले अद्द्या नोक्सान बठेइ बच्चाइ ख्रीष्टमी बलियो बिश्वास अर। यो आफनो रक्षा अददाइलाइ ढाल समाया जसोइ हो। 17रे जसेरि एक सिपाइले लडाइमि आफ्नो मुन्टो बचाउनाइ टोप लाउन्छ तसेरि परमेश्वरले तिननलाइ सैतान बठेइ बचाउनाहान। जसेरि एक सिपाइले आफलाइ बचाउनाइ तरबार समाउन्छ, तसेरि आफलाइ बचाउनाइ परमेश्वरको बचन समाउन्छ, जो पबित्र आत्माले तमनलाइ दिनाहान। 18सदाइ प्रार्थना रे निबेदन सित सब समय पबित्र आत्माको अगुवाइमी प्रार्थना अर। यइ उद्देश्यले लगनशिल रे सतर्क होइबर सब ठाउँमि भया परमेश्वरका जनकि निउति लगातार प्रार्थना अर।
19रे मेरा निउति लगइ प्रार्थना अर, कि परमेश्वरले मलाइ ठीक सब्द दिउन ताकि म बिना डरले सुसमाचारको बारेमि जो सब मान्सनकि निउति हो उइ गोप्य योजना प्रचार अद्द सकु। 20परमेश्वरले मलाइ यो सुसमाचार प्रचार अददाइ पठाया छ, रे अइल म याँ झेलमि परमेश्वरको राजदुतका रुपमि त्यो काम अददाछु। प्रार्थना अर कि, जसेरि मइले बोल्लु पड्या हो, तसेरि म साहससित सुसमाचार प्रचार अद्द सकु।
21प्रभुमि प्यारो बिश्वासि भाइ रे बिश्वासयोग्य सेवक तुखिकसले तमनलाइ यो सब भणन्या हुन, ताकि तमनले लगइ था पाउन सक कि म कसो छु रे कि अद्दाछु। 22हामरो हालचाल कसो छ तमनलाइ था होउ रे तमनलाइ उत्साह मिलउ भण्न्या बिचारले मइले यिनलाइ तमरा वाँ पठाया हु।
23म प्रार्थना अद्दउ कि परमेश्वर पिता रे प्रभु येशू ख्रीष्टले तमन बिश्वासि भाइनलाइ सान्ति दिउन तिननले एक-अर्खासित प्रेम अददाइ रे ख्रीष्टमी लगातार बिश्वास अरि राखुन। 24परमेश्वरले तिन सबलाइ अनुग्रह धेकाउन जइले हामरा प्रभु येशू ख्रीष्टलाइ अमर प्रेम अरन्छ।

Obecnie wybrane:

एफिसी 6: DTYNT

Podkreślenie

Kopiuj

Porównaj

Udostępnij

None

Chcesz, aby twoje zakreślenia były zapisywane na wszystkich twoich urządzeniach? Zarejestruj się lub zaloguj