1
लूका 2:11
डोटेली नयाँ करार
DTYNT
आज बेतलेहेम गाउँमी जो राजा दाउदको गाउँ हो। तमनका निउति एक जाना मुक्तिदाताको जन्म होइरइछ, जो ख्रीष्ट प्रभु हुन।
Porównaj
Przeglądaj लूका 2:11
2
लूका 2:10
तब स्वर्गदुतले तिननलाइ भण्यो, “जनडरा, क्याकि हेर, म तमनलाइ बरताइ आनन्दको सुसमाचार सुणानउ, जो सब मान्सका निउति हुन्या हो।
Przeglądaj लूका 2:10
3
लूका 2:14
“स्वर्गमि परमेश्वरलाइ महिमा रे पृथ्बीमि जइ मान्ससित उन भौत खुशी हुनाहान, तिननलाइ सान्ति!”
Przeglądaj लूका 2:14
4
लूका 2:52
रे येशू बुद्दिले भरिबर, कदमि रे परमेश्वरको रे मान्सको अनुग्रहमी बड्डाइ गया।
Przeglądaj लूका 2:52
5
लूका 2:12
यो बालकको हो भणि तमन यो चिन्ह बठेइ था पाउन्या हउ: तमनले एक बालकलाइ लत्ताले बेडयाको रे डुँडमि स्याइ राख्या भेटाउन्या हउ।”
Przeglądaj लूका 2:12
6
लूका 2:8-9
तसइ इलाकामी केइ गोठाला थ्या, जइले चौडमि बसिबर रातमि आफना बगालको हेरबिचार अरन्थया। प्रभुका एक स्वर्गदुत तिनरा वाँ धेका पड्या रे प्रभुको चमक तिनरा वलतिर पलतिर चम्क्यो, रे तिनन बड्ताइ डराया।
Przeglądaj लूका 2:8-9