जसेरि यशैया अगमबक्ताको बचनका किताबमी यिसो लेखिरइछ,
“उजाड ठाउँमि एक जाना कलाहालल्याको आवाज,
प्रभुको बाटो तयार पाड, उनरो बाटो सिदा बना।
सब घाँटी पुरिन्या हो, रे सब पाहाड रे
सब डाङा समतल बनाइन्या हो।
रे बाङा टिङा सिदा हुन्या हुन, रे असजि बाटा सजी हुन्या हुन,
रे सब मान्सनले तिननलाइ धेक्द्या हुन, जइलाइ परमेश्वरले तिननलाइ बचाउनाइलाइ पठाया छन।”