भजनसंग्रह 59:1-2

भजनसंग्रह 59:1-2 NCV

हे परमेश्‍वर, मलाई मेरा शत्रुहरूबाट छुटाउनुहोस्; मलाई आक्रमण गर्नेहरूबाट रक्षा गर्नुहोस्। दुष्‍ट कार्य गर्नेहरूबाट मलाई छुटकारा दिनुहोस्, र मेरो प्राण लिन खोज्नेहरूबाट मलाई बचाउनुहोस्।

भजनसंग्रह 59 पढ्नुहोस्