भजनसंग्रह 59:1-2

भजनसंग्रह 59:1-2 सरल नेपाली

हे मेरो परमेश्‍वर! शत्रुहरूबाट मलाई बचाउनुहोस्, ममाथि हमला गर्नेहरूबाट मेरो रक्षा गर्नुहोस्! ती दुष्‍ट मानिसहरूबाट मलाई बचाउनुहोस् र ती हत्‍याराहरूदेखि मेरो रक्षा गर्नुहोस्।

भजनसंग्रह 59 पढ्नुहोस्