भजनसंग्रह 59:1-2
भजनसंग्रह 59:1-2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मलाई मेरा शत्रुहरूबाट छुटाउनुहोस्, हे मेरा परमेश्वर, मेरो विरुद्धमा खड़ा हुनेहरूबाट मलाई रक्षा गर्नुहोस्। कुकर्मीहरूबाट मलाई छुटकारा दिनुहोस्, र रक्त-प्यासी मानिसहरूबाट मलाई बचाउनुहोस्।
शेयर गर्नुहोस्
भजनसंग्रह 59 पढ्नुहोस्भजनसंग्रह 59:1-2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे परमेश्वर, मलाई मेरा शत्रुहरूबाट छुटाउनुहोस्; मलाई आक्रमण गर्नेहरूबाट रक्षा गर्नुहोस्। दुष्ट कार्य गर्नेहरूबाट मलाई छुटकारा दिनुहोस्, र मेरो प्राण लिन खोज्नेहरूबाट मलाई बचाउनुहोस्।
शेयर गर्नुहोस्
भजनसंग्रह 59 पढ्नुहोस्