भजनसंग्रह 116:7-9
भजनसंग्रह 116:7-9 NCV
हे मेरो प्राण, फेरि एक पटक विश्राम गर्; किनकि याहवेह तँप्रति भलो हुनुभएको छ। किनकि हे याहवेह, तपाईंले मलाई मृत्युदेखि, मेरा आँखालाई आँसुदेखि, र मेरा गोडालाई ठेस लाग्नदेखि जोगाउनुभएको छ। ताकि म जीवितहरूका देशमा, याहवेहको सामु हिँड्डुल गर्न सकूँ।

