भजनसंग्रह 116:7-9
भजनसंग्रह 116:7-9 सरल नेपाली
हे मेरो हृदय, ढाडस गर् किनभने परमप्रभु मेरो भलो हुनुहुन्छ। परमप्रभुले मलाई मृत्युदेखि बचाउनुभयो, उहाँले मेरो आँसु पुछिदिनुभयो र मलाई हारदेखि बचाउनुभयो। यसैले म जिउँदाहरूका जगत्मा परमप्रभुको सामु हिँड्डुल गर्दछु।

