भजनसंग्रह 116:7-9

भजनसंग्रह 116:7-9 NNRV

फेरि एक पल्‍ट हे मेरो प्राण, तँ फेरि शान्‍त हो, किनभने परमप्रभुले तेरो उपकार गर्नुभएको छ। किनभने हे परमप्रभु, तपाईंले मेरो प्राणलाई मृत्‍युबाट छुटकारा दिनुभएको छ, मेरा आँखालाई आँसु झार्नबाट, र मेरा खुट्टालाई ठेस लाग्‍नबाट बचाउनुभएको छ, कि जीवितहरूको देशमा म परमप्रभुको सामुन्‍ने हिँड्‌डुल गर्न सकूँ।