हितोपदेश 24:7-9

हितोपदेश 24:7-9 NCV

मूर्खको लागि बुद्धि धेरै उच्‍च हुन्छ; मूलढोकामा भएको सभामा त्यसले आफ्नो मुख खोल्दैन। जसले खराबी रच्दछ, त्यो षड्यन्त्रकारीको नामद्वारा चिनिनेछ। मूर्खताका षड्यन्त्रहरू पाप हुन्; र मानिसहरूले गिल्‍ला गर्नेलाई घृणा गर्छन्।

हितोपदेश 24 पढ्नुहोस्