फिलिप्पी 4:4-6

फिलिप्पी 4:4-6 NCV

प्रभुमा सधैँ आनन्द गर; म फेरि पनि भन्दछु: आनन्द गर! तिमीहरूको नम्रता सबै मानिसहरूलाई थाहा होस्। प्रभुको आगमन नजिकै छ। कुनै पनि कुराको निम्ति चिन्तित नहोओ, तर हरेक अवस्थामा प्रार्थना र अन्तर्बिन्तीद्वारा धन्यवादसाथ तिमीहरूको माग परमेश्‍वरमा जाहेर गरिऊन्।

फिलिप्पी 4 पढ्नुहोस्

फिलिप्पी 4:4-6 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति