फिलिप्पी 4:4-6

फिलिप्पी 4:4-6 सरल नेपाली

प्रभुमा सधैँ आनन्‍द मनाओ, फेरि भन्‍दछु, आनन्‍द मनाओ। तिमीहरूले सबैसँग राम्रो व्‍यवहार गर। प्रभु चाँडै आउनुहुन्‍छ। केही कुरामा पनि फिक्री नगर। तर तिमीहरूलाई खाँचो परेको कुरा प्रार्थनामा परमेश्‍वरलाई भन अनि धन्‍यवाद दिंदै बिन्‍ती चढाओ।

फिलिप्पी 4 पढ्नुहोस्

फिलिप्पी 4:4-6 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति