फिलिप्पी 1:3-4

फिलिप्पी 1:3-4 NCV

जब तिमीहरूलाई म याद गर्छु, म मेरा परमेश्‍वरलाई सधैँ धन्यवाद चढाउँछु। मेरो हरेक प्रार्थनामा तिमीहरू सबैका निम्ति म सधैँ आनन्दसाथ प्रार्थना गर्दछु।

फिलिप्पी 1 पढ्नुहोस्