फिलिप्पी 1:3-4
फिलिप्पी 1:3-4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिमीहरूप्रतिका मेरा सबै सम्झनामा म मेरा परमेश्वरलाई धन्यवाद दिन्छु। तिमीहरू सबैका लागि सधैँ मेरो प्रत्येक प्रार्थनामा म आनन्दसाथ प्रार्थना गर्दछु
शेयर गर्नुहोस्
फिलिप्पी 1 पढ्नुहोस्फिलिप्पी 1:3-4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जब तिमीहरूलाई म याद गर्छु, म मेरा परमेश्वरलाई सधैँ धन्यवाद चढाउँछु। मेरो हरेक प्रार्थनामा तिमीहरू सबैका निम्ति म सधैँ आनन्दसाथ प्रार्थना गर्दछु।
शेयर गर्नुहोस्
फिलिप्पी 1 पढ्नुहोस्