हिब्रूहरू 4:8-9

हिब्रूहरू 4:8-9 NCV

किनकि यदि यहोशूले तिनीहरूलाई विश्राम दिएका भए, परमेश्‍वरले पछिबाट अर्को दिनको विषयमा भन्‍नुहुने थिएन। यसकारण परमेश्‍वरका जनहरूका निम्ति शब्बाथको विश्राम बाँकी नै छ

हिब्रूहरू 4 पढ्नुहोस्