हिब्रू 4:8-9
हिब्रू 4:8-9 सरल नेपाली
यहोशूले इस्राएलीहरूलाई परमेश्वरले प्रतिज्ञा गर्नुभएको विश्रामको ठाउँमा पुर्याएका भए उहाँले पछिबाट अर्को दिनको कुरै गर्नुहुनेथिएन। तर परमेश्वरले सातौं दिनमा विश्राम लिनुभएझैँ परमेश्वरका मानिसहरूका निम्ति विश्राम राखिएको छ।

