हिब्रू 4:8-9
हिब्रू 4:8-9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनकि यहोशूले तिनीहरूलाई विश्राम दिएका भए त परमेश्वरले पछिबाट अर्को दिनको विषयमा भन्नुहुनेथिएन। यसकारण परमेश्वरका जनहरूका निम्ति शबाथको विश्राम बाँकी नै छ।
हिब्रू 4:8-9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
किनकि यदि यहोशूले तिनीहरूलाई विश्राम दिएका भए, परमेश्वरले पछिबाट अर्को दिनको विषयमा भन्नुहुने थिएन। यसकारण परमेश्वरका जनहरूका निम्ति शब्बाथको विश्राम बाँकी नै छ
हिब्रू 4:8-9 पवित्र बाइबल (NERV)
हामी जान्दर्छौ यहोशूले पनि मानिसहरूलाई विश्रामतिर डोर्याएनन्। हामी यो बुझ्छौं किनकि परमेश्वरले पछिबाट अर्को विश्रामको दिन बताउनुभयो। यसले देखाउँछ कि परमेश्वरका मानिसहरूलाई सातौं दिनको विश्राम अझै आउँदैछ।
हिब्रू 4:8-9 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यहोशूले इस्राएलीहरूलाई परमेश्वरले प्रतिज्ञा गर्नुभएको विश्रामको ठाउँमा पुर्याएका भए उहाँले पछिबाट अर्को दिनको कुरै गर्नुहुनेथिएन। तर परमेश्वरले सातौं दिनमा विश्राम लिनुभएझैँ परमेश्वरका मानिसहरूका निम्ति विश्राम राखिएको छ।