1 तिमोथी 2:2-4

1 तिमोथी 2:2-4 NCV

हामीले भक्ति, सम्मान शान्तिपूर्ण र चैनको जीवन बिताउन सकौँ भनेर राजाहरू र उच्‍च पदमा रहेकाहरूका निम्ति चढाइऊन्। यो असल हो र हाम्रा मुक्तिदाता परमेश्‍वरलाई प्रसन्‍न तुल्याउँछ। उहाँ सबै मानिसहरूले उद्धार पाऊन् र सत्यताको ज्ञानमा आऊन् भन्‍ने चाहनुहुन्छ।

1 तिमोथी 2 पढ्नुहोस्