म कसम खाँन्छु यरूशलेम सधैँ मेरो महान् आनन्द हुनेछ। हे परमप्रभु, एदोमीहरूले के काम गरे, याद गर्नुहोस्। तिनीहरूले चिच्यए, “पूर्णरूपले विध्वंश पार, त्यसको जगसम्मै पूर्णरूपले विध्वंश गर।” हे बेबिलोन, तिमी नाश हुनेछौ! त्यस मानिसलाई धन्यवाद देऊ जसले तिमीलाई दण्ड दिन्छ, जुन दण्डको निम्ति तिमी योग्य थियौ। त्यस मानिसलाई धन्यवाद देऊ जसले तिम्रा शिशुहरू समाते, र तिनीहरूलाई ढुङ्गामा थेचारे।
भजनसंग्रह 137 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 137:7-9
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू