भजनसंग्रह 137:7-9

भजनसंग्रह 137:7-9 सरल नेपाली

हे परमप्रभु, यरूशलेम कब्‍जा गरेको दिन एदोमीहरूले के गरे, याद गर्नुहोस्! तिनीहरूले भनेका यी कुरा स्‍मरण गर्नुहोस्– “यसलाई ध्‍वंस पारेर जमिनमा खसालिदिनुहोस्!” हे बेबिलोन, तँ नाश पारिनेछस्। तैँले हामीलाई यो गरेअनुसार तँलाई बदला लिने मानिस खुसी हुनेछन्। उसले तेरा स-साना बच्‍चाहरू लिनेछन् र तिनीहरूलाई चट्टानमा पछार्नेछन्।

भजनसंग्रह 137 पढ्नुहोस्