भजनसंग्रह 137:7-9

भजनसंग्रह 137:7-9 NNRV

यरूशलेमको पतन भएको दिन, हे परमप्रभु, एदोमीहरूले के काम गरे, स्‍मरण गर्नुहोस्‌। तिनीहरूले चीत्‍कार गरे, “यसलाई भत्‍काओ, जगैदेखि त्‍यसको विध्‍वंस गर।” विनाश निश्‍चित भएकी हे बेबिलोनकी छोरी, तैंले हामीमाथि जे गरिस्‌, त्‍यसको लागि तँमाथि प्रतिशोध लिने धन्‍यको हो, त्‍यो जसले तेरा ससाना बच्‍चाहरूलाई समातेर, चट्टानमा पछार्दछ।