भजनसंग्रह 116:7-9

भजनसंग्रह 116:7-9 NERV

हे मेरो प्राण, विश्राम गर! परमेश्वरले तिमीलाई हेरचाह गरिरहनु भएको छ। हे परमेश्वर, तपाईंले मेरो प्राणलाई मृत्युबाट बँचाउनु भयो। तपाईंले मेरो आँसुहरू थामिदिनु भयो। तपाईंले मलाई पतन हुनदेखि जोगाउनु भयो। जीवितहरूको देशमा पनि म परमप्रभुको सेवा अनवरत गर्नेछु।

भजनसंग्रह 116 पढ्नुहोस्