फिलिप्पीहरूलाई पावलको पत्र 4:4-6

फिलिप्पीहरूलाई पावलको पत्र 4:4-6 NERV

सधैँ प्रभुमा आनन्द गर, म दोहोर्याउँछु आनन्दित होऊ। मानिसहरूले देखुन् कि तिमीहरू नम्र र दयालु छौ। प्रभु चाँडै आउनु हुनेछ। कुनै कुराको फिक्री नगर। बरु चाहिएको हरेक कुराकोलागि परमेश्वरलाई अन्तरबिन्ती र प्रार्थना गर। अनि प्रार्थना गर्दा परमेश्वरलाई धन्यवाद देऊ।

फिलिप्पीहरूलाई पावलको पत्र 4:4-6 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति