मत्तीको सुसमाचार 2:9

मत्तीको सुसमाचार 2:9 NERV

राजाका सबै कुरा सुने र ज्योतिषीहरू गए। जुन-तारा तिनीहरूले पुर्वमा देखेका थिए, फेरि त्यही तारा तिनीहरूले देखे। ज्योतिषीहरूले तारालाई पछ्याउन थाले। त्यो तारा सानो बालक भएको ठाउँमा नपुगुन्जेल तिनीहरूको अघि-अघि गयो र त्यही अडियो।

मत्तीको सुसमाचार 2:9 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति