मत्ती 2:9
मत्ती 2:9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब राजाको कुरा सुनेर तिनीहरू आफ्ना बाटो लागे। जुन तारा तिनीहरूले पूर्वमा देखेथे, त्यो तारा तिनीहरूका अगि-अगि गयो, र बालक भएको ठाउँमा पुगेपछि त्यो तारा त्यहीँ अड़ियो।
शेयर गर्नुहोस्
मत्ती 2 पढ्नुहोस्मत्ती 2:9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
राजाबाट यो कुरा सुनेपछि तिनीहरू आफ्नो बाटो लागे। अनि तिनीहरूले पूर्वमा देखेका त्यो तारा, तिनीहरू त्यस बालक भएको ठाउँमा नपुगुन्जेल तिनीहरूका अगि-अगि लाग्यो।
शेयर गर्नुहोस्
मत्ती 2 पढ्नुहोस्