मत्ती 2:9

मत्ती 2:9 NNRV

तब राजाको कुरा सुनेर तिनीहरू आफ्‍ना बाटो लागे। जुन तारा तिनीहरूले पूर्वमा देखेथे, त्‍यो तारा तिनीहरूका अगि-अगि गयो, र बालक भएको ठाउँमा पुगेपछि त्‍यो तारा त्‍यहीँ अड़ियो।

मत्ती 2:9 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति