यूहन्नाको सुसमाचार 4:27

यूहन्नाको सुसमाचार 4:27 NERV

त्यस समय येशूका चेलाहरू शहरबाट फर्केर आए। तिनीहरू येशूलाई एक जना स्त्रीसँग यसरी बात गरिरहेको देखेर छक्क परे। तर तिनीहरू कसैले पनि सोध्ने आँट गरेनन्, “तपाईं के चाहनु हुन्छ?” वा “तपाईं यस स्त्रीसँग किन बात गरिरहनु भएको छ?”

यूहन्नाको सुसमाचार 4:27 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति