यूहन्‍ना 4:27

यूहन्‍ना 4:27 NNRV

त्‍यति नै बेला उहाँका चेलाहरू आए, र उहाँलाई एउटी स्‍त्रीसँग कुरा गरिरहनुभएको देखेर छक्‍क परे, तर “तपाईं के चाहनुहुन्‍छ?” अथवा “तपाईं त्‍यस स्‍त्रीसँग किन बातचीत गर्दैहुनुहुन्‍छ?” भनेर कसैले सोधेनन्‌।

यूहन्‍ना 4:27 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति