यूहन्ना 4:27
यूहन्ना 4:27 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यति नै बेला उहाँका चेलाहरू आए, र उहाँलाई एउटी स्त्रीसँग कुरा गरिरहनुभएको देखेर छक्क परे, तर “तपाईं के चाहनुहुन्छ?” अथवा “तपाईं त्यस स्त्रीसँग किन बातचीत गर्दैहुनुहुन्छ?” भनेर कसैले सोधेनन्।
शेयर गर्नुहोस्
यूहन्ना 4 पढ्नुहोस्यूहन्ना 4:27 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यति नै बेला उहाँका चेलाहरू फर्केर आइपुगे। अनि उहाँलाई एउटी स्त्रीसँग कुरा गरिरहनुभएको देखेर तिनीहरू छक्क परे। तर कसैले पनि “तपाईं के चाहनुहुन्छ?” अथवा “तपाईं त्यस स्त्रीसित किन कुरा गर्दै हुनुहुन्छ?” भनी उहाँलाई सोधेनन्।
शेयर गर्नुहोस्
यूहन्ना 4 पढ्नुहोस्