नाओमीका एक जना बोअज नाम गरेका आफ्ना मानिस थिए। नाओमीको लोग्ने एलीमेलेकका परिवारका एक जना हुनेखाने मानिस थिए। एक दिन रूथले नाओमीलाई भनिन्, “के म खेतबारीमा गएर त्यहाँ काम गर्नेहरूले छोडिराखेका अन्न बटुली ल्याऊँ? कसैले त मलाई काम गर्न देला नि?” नाओमीले भनिन्, “हुन्छ, छोरी त्यसै गर।” र रूथ खेतबारीमा गई काम गर्नेहरूका पछिपछि तिनीहरूले छाडेका अन्नका बाला टिप्न थालिन्। त्यसरी उनी बोअजकै बारीमा काम गर्न पुगिन्।
रूथ 2 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: रूथ 2:1-3
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू