नाओमीका पतितर्फका एलीमेलेकका परिवारका एक जना हुने-खाने कुटुम्ब थिए। तिनको नाउँ बोअज थियो। मोआबी रूथले नाओमीलाई भनिन्, “के म खेतमा गएर जसले मप्रति निगाह गर्ला त्यसको पछि शिला-बाला खोज्नलाई जाऊँ?” नाओमीले भनिन्, “हुन्छ, मेरी छोरी, जाऊ।” यसैले कटनी गर्नेहरूका पछिपछि खेतमा शिला-बाला खोज्न रूथ गइन्। अनि तिनी खेतको त्यस भागमा पुगिन् जो एलीमेलेकका परिवारका बोअजकै खेत थियो।
रूथ 2 पढ्नुहोस्
सुन्नुहोस् रूथ 2
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: रूथ 2:1-3
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू