हितोपदेश 29:2-3

हितोपदेश 29:2-3 सरल नेपाली

शासक धर्मी छ भने प्रजा खुसी हुन्‍छन् तर शासक दुष्‍ट भए प्रजा दु:खी हुन्‍छन्। बुद्धिलाई प्रेम गर्ने छोराले आफ्‍नो बुबालाई खुसी पार्दछ। वेश्‍याको साथ लाग्‍नेले धन उडाउँछ।

हितोपदेश 29 पढ्नुहोस्