हितोपदेश 29:2-3
हितोपदेश 29:2-3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
धर्मी सप्रेमा मानिसहरू रमाउँछन्, दुष्टले शासन गर्दा मानिसहरू वेदनाले छटपटाउँछन्। बुद्धि प्रेम गर्ने मानिसले आफ्ना बुबालाई खुशी तुल्याउँछ, तर वेश्याहरूको सङ्गत गर्नेले आफ्नो सम्पत्ति बेकाममा उड़ाउँछ।
शेयर गर्नुहोस्
हितोपदेश 29 पढ्नुहोस्हितोपदेश 29:2-3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
धर्मीको फलिफाप हुँदा मानिसहरू रमाउँछन्; दुष्टले शासन गर्दा मानिसहरू सुस्केरा हाल्छन्। बुद्धि मन पराउने मानिसले आफ्ना बुबालाई आनन्दित तुल्याउँछ; तर वेश्याहरूसँग सङ्गत गर्नेले आफ्नो धनसम्पत्ति बेकाममा उडाउँछ।
शेयर गर्नुहोस्
हितोपदेश 29 पढ्नुहोस्