हितोपदेश 25:21-22

हितोपदेश 25:21-22 सरल नेपाली

तिम्रो शत्रु भोको छ भने त्‍यसलाई खुवाऊ, तिर्खाएको छ भने पिउन पानी देऊ। त्‍यसो गर्नाले त्‍यो लाजले भुतुक्‍क हुनेछ र परमप्रभुले तिमीलाई इनाम दिनुहुनेछ।

हितोपदेश 25 पढ्नुहोस्