हितोपदेश 25:21-22
हितोपदेश 25:21-22 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यदि तेरो शत्रु भोकाएको छ भने, त्यसलाई खान भोजन दे, यदि त्यो तिर्खाएको छ भने, त्यसलाई पिउन पानी दे। यसो गर्नाले तैंले त्यसको टाउकोमा जलिरहेको भुङ्ग्रो खन्याउनेछस्, र परमप्रभुले तँलाई इनाम दिनुहुनेछ।
शेयर गर्नुहोस्
हितोपदेश 25 पढ्नुहोस्हितोपदेश 25:21-22 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यदि तिम्रो शत्रु भोकाएको छ भने त्यसलाई भोजन खान देऊ; यदि त्यो तिर्खाएको छ भने त्यसलाई पानी पिउन देऊ। यसो गर्नाले तिमीले त्यसको टाउकोमाथि बलिरहेका कोइलाहरू खन्याउनेछौ; र याहवेहले तिमीलाई पुरस्कार दिनुहुनेछ।
शेयर गर्नुहोस्
हितोपदेश 25 पढ्नुहोस्