यदि तेरो शत्रु भोकाएको छ भने, त्यसलाई खान भोजन दे, यदि त्यो तिर्खाएको छ भने, त्यसलाई पिउन पानी दे। यसो गर्नाले तैंले त्यसको टाउकोमा जलिरहेको भुङ्ग्रो खन्याउनेछस्, र परमप्रभुले तँलाई इनाम दिनुहुनेछ।
हितोपदेश 25 पढ्नुहोस्
सुन्नुहोस् हितोपदेश 25
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेश 25:21-22
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू