हितोपदेश 24:3-4

हितोपदेश 24:3-4 सरल नेपाली

बुद्धि र समझशक्तिको जगमा घर बनाइन्‍छ। ज्ञान भएको घरमा बहुमूल्‍य र सुन्‍दर कुराहरूले कोठाहरू सजाइएका हुन्‍छन्।

हितोपदेश 24 पढ्नुहोस्