हितोपदेश 24:3-4

हितोपदेश 24:3-4 NNRV

बुद्धिले घर बनाइन्‍छ, र सुझबुझले त्‍यो स्‍थापित हुन्‍छ, ज्ञानद्वारा यसका कोठाहरू अति उत्‍कृष्‍ट र सुन्‍दर थोकहरूले भरिभराउ हुन्‍छन्‌।