हितोपदेश 24:3-4
हितोपदेश 24:3-4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
बुद्धिले घर बनाइन्छ, र सुझबुझले त्यो स्थापित हुन्छ, ज्ञानद्वारा यसका कोठाहरू अति उत्कृष्ट र सुन्दर थोकहरूले भरिभराउ हुन्छन्।
शेयर गर्नुहोस्
हितोपदेश 24 पढ्नुहोस्हितोपदेश 24:3-4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
बुद्धिद्वारा घर बनाइन्छ, र समझशक्तिद्वारा त्यसलाई स्थिर पारिन्छ; ज्ञानद्वारा त्यसका कोठाहरू मूल्यवान् र सुन्दर सामग्रीले भरिन्छन्।
शेयर गर्नुहोस्
हितोपदेश 24 पढ्नुहोस्