हितोपदेश 21:4-5

हितोपदेश 21:4-5 सरल नेपाली

दुष्‍ट मानिसहरू आफ्‍ना घमण्‍ड र अहङ्कारका अधीनमा चल्‍दछन्, जुनचाहिँ पाप हो। होशियारीसित आफ्‍नो कामको योजना बनाए प्रसस्‍त लाभ हुन्‍छ तर हतार गर्नेचाहिँ दरिद्र हुन्‍छ।

हितोपदेश 21 पढ्नुहोस्