हितोपदेश 21:4-5

हितोपदेश 21:4-5 NNRV

घमण्‍डी आँखा र अहङ्कारी हृदय, दुष्‍टका दियो यिनै हुन्‌ जो पाप हो! लगनशीलको योजनाहरूले लाभ गराउनेतर्फ उन्‍मुख गराउँछ, त्‍यसरी नै हतार गर्नाले दरिद्रतामा पुगिन्‍छ।