हितोपदेश 21:4-5
हितोपदेश 21:4-5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
घमण्डी आँखा र अहङ्कारी हृदय, दुष्टका दियो यिनै हुन् जो पाप हो! लगनशीलको योजनाहरूले लाभ गराउनेतर्फ उन्मुख गराउँछ, त्यसरी नै हतार गर्नाले दरिद्रतामा पुगिन्छ।
शेयर गर्नुहोस्
हितोपदेश 21 पढ्नुहोस्हितोपदेश 21:4-5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अहङ्कारी आँखा र अभिमानी हृदय— दुष्टका नजोतिएका जमिनले पाप उब्जाउँछ। परिश्रमीको योजनाले लाभ दिन्छ; हतारले अवश्य नै गरिबीमा पुर्याउँछ।
शेयर गर्नुहोस्
हितोपदेश 21 पढ्नुहोस्