लूका 10:1-2

लूका 10:1-2 सरल नेपाली

त्‍यसपछि प्रभु येशूले अरू बहत्तर जना मानिसहरूलाई छान्‍नुभयो। तिनीहरूलाई दुई-दुई गरी आफू जान लाग्‍नुभएका गाउँ र सहरतिर आफूभन्दा अगाडि पठाउँदै भन्‍नुभयो, “उठाउनुपर्ने फसल त धेरै छ, तर खेतालाहरू भने थोरै छन्। फसलका मालिकसँग फसल उठाउने खेतालाहरू पठाइदिनुहोस् भनी बिन्‍ती गर।

लूका 10 पढ्नुहोस्