यशैया 41:19-20

यशैया 41:19-20 सरल नेपाली

म मरुभूमिमा देवदारु र बबुल, मेहेदी र जैतुनका रूखहरू उमार्नेछु, सुख्‍खा जमिनमा रूखहरू उम्रनेछ, सल्‍ला, धूपी र सिसौका रूखहरू उम्रनेछन्। मानिसहरूले यी सबै देखेर म परमप्रभुले के काम गरेको छु, ती जान्‍नेछन्। यी इस्राएलका पवित्र परमेश्‍वरले गराएका हुन् भनी तिनीहरूले बुझ्‍नेछन्।”

यशैया 41 पढ्नुहोस्