यशैया 41:19-20

यशैया 41:19-20 NCV

म मरुभूमिमा देवदारु र बबुल, मेहदी र जैतुन लगाउनेछु। म बाँझो जमिनमा सल्‍ला, धूपी र सिसौ एकैसाथ उमार्नेछु, ताकि मानिसहरूले देखून् र जानून्, विचार गरून् र बुभून्, कि यो याहवेहको हातको काम हो; इस्राएलका पवित्र परमेश्‍वरले यो सृजनुभएको हो।”

यशैया 41 पढ्नुहोस्