१ तिमोथी 2:2-4

१ तिमोथी 2:2-4 सरल नेपाली

राजाहरू र सरकारी मानिसहरूका लागि पनि प्रार्थना गर्ने गर। त्‍यसो भए हामी सुखशान्‍तिको जीवनले पूरा समय परमेश्‍वरकै भक्ति र ध्‍यानमा लाग्‍न सक्‍नेछौं। यसो गर्नु राम्रो कुरो हो र हाम्रा मुक्तिदाता परमेश्‍वरले पनि यही मन पराउनुहुन्‍छ। सबै मानिसहरू बाँचून् र सत्‍यलाई राम्ररी चिनून् भन्‍ने नै उहाँको इच्‍छा छ।

१ तिमोथी 2 पढ्नुहोस्