भजनसंग्रह 72:18-19

भजनसंग्रह 72:18-19 NNRV

परमप्रभु परमेश्‍वर, इस्राएलका परमेश्‍वरको प्रशंसा होस्‌, उहाँले मात्र उदेकका काम गर्नुहुन्‍छ। उहाँको महिमामय नाउँको सदासर्वदै प्रशंसा होस्‌, सारा पृथ्‍वी उहाँको महिमाले भरपूर होस्‌। आमेन अनि आमेन।