भजनसंग्रह 72:18-19

भजनसंग्रह 72:18-19 सरल नेपाली

इस्राएलका परमेश्‍वर, परमप्रभुको प्रशंसा गर, उहाँले मात्र यी उदेकका कामहरू गर्नुहुन्‍छ। उहाँको गौरवपूर्ण नामको सदासर्वदा प्रशंसा गर, उहाँको महिमाले सारा संसार भरिओस्।

भजनसंग्रह 72 पढ्नुहोस्