भजनसंग्रह 19:9-10

भजनसंग्रह 19:9-10 NNRV

परमप्रभुको भय स्‍वच्‍छ छ, अनन्‍तकालसम्‍मै स्‍थिर रहने। परमप्रभुका विधिहरू सच्‍चा छन्‌, ती सर्वथा धर्ममय छन्‌। सुनभन्‍दा पनि ती बढ़ी चाहना गर्ने योग्‍य छन्‌, निखुर सुनभन्‍दा पनि ज्‍यादै बढ़ी, चाकाबाट टप्‍कने महभन्‍दा बढ़ी गुलिया।